ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका–४ गणेशचोकस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा सोमबार बिहान ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। हरिपुर नगरपालिका–५ लक्षीपुर निवासी पञ्चलाल चौधरीको मृत्यु भएको हो । उनी...