पाकिस्तानमा यात्रुवाहक भ्यान नदीमा खस्दा शिशुसहित ११ जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको उत्तरी क्षेत्र गिलगिट–बाल्टिस्तानमा यात्रुवाहक भ्यान नदीमा खस्दा शिशुसहित ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । प्रहरीकाअनुसार बिहीबार साँझ गिलगिटबाट घिजर...