रोल्पा जिप दुर्घटना: गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, ३ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन
काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका-१ सल्यापस्थित कच्ची सडक खण्डमा आज दिउँसो भएको जिप दुर्घटनाको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध...