यार्सागुम्बा संकलनका क्रममा लडेर मृत्यु
दार्चुला । यार्सागुम्बा संकलनको क्रममा अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिंह धामीको मृत्यु भएको नौगाड गाउँपालिका–४...