उत्तर कोरियाका लागि तीन चरणको आणविक निःशस्त्रीकरण योजना घोषणा
काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति यी जे मेङले उत्तर कोरियाको आणविक नि:शस्त्रीकरणका लागि तीन चरणको योजना अपनाउने बताएका छन्। उनले अमेरिकासँगको घनिष्ठ गठबन्धनका आधारमा संवादमार्फत प्योङयाङसँग काम गर्ने बताए। जापानका...