युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-३१ बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका–२ घर भएका २६ वर्षीय...