अभिनेता राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ भदौमा सार्वजनिक गरिने
काठमाडौँ । अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ आगामी भदौमा बजारमा आउने भएको छ । पुस्तकको प्रकाशक फाइनप्रिन्टले भदौ दोस्रो सातासम्म पुस्तक सार्वजनिक...