विवेकशील साझा युवा संगठनको राष्ट्रिय संयोजकमा युजनराज भण्डारी चयन
काठमाडौँ । विवेकशील साझा पार्टीको आंगीक युवा संगठन पुनर्गठन भएको छ। शनिबार सम्पन्न विवेकशील साझा युवा संगठनको बैठकले संगठनको संयोजकमा भक्तपुरका युजन राजभण्डारीलाई चयन गरेको हो। युवा नेतृत्व विकासमा सक्रिय...