एकीकृत ‘युथ इकोसिस्टम’ मार्फत युवालाई स्वरोजगार बनाउने सरकारको लक्ष्य
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाहरूलाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्न सरकारले एकीकृत ‘युथ इकोसिस्टम’ निर्माणको कार्य अघि बढाएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित एक...