प्रधानमन्त्री दाहाल र सीपीसी पोलिटब्यूरो सदस्य जीयाजुनबीच भेटवार्ता
काठमाडौँ। चीन भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका छोङछिङ नगर कमिटीका अध्यक्ष युयान जीयाजुनबीच भेट भएको छ । भ्रमणको चौँथो दिन राजधानी...