सरकारले कैलाश सिरोहियालाई पक्राउ गरेर राम्रो काम गरेन : पूर्वराजदूत लम्साल
काठमाडौँ । पूर्वराजदूत युवनाथ लम्सालले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार पक्राउ गरेर राम्रो काम नगरेको बताएका छन् । ‘द राइजिङ नेपाल’ का पूर्वसम्पादक समेत रहेका लम्सालले भने,...