सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्याली निकालिने
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका कारण उत्पन्न परिस्थितिलाई न्यूनीकरण गर्न सद्भाव र्याली निकाल्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज...