विद्युतीय कारोबारसम्बन्धी मुद्दामा युवराज खड्काले पाए सफाइ
काठमाडौँ । सल्यानका युवा अभियन्ता युवराज खड्काले विद्युतीय कारोबारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत सल्यानका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले बुधबार खड्कालाई सफाइ दिने फैसला गरेको हो । काठ...