प्रश्न उठाएको व्यक्तिलाई मन्त्री बनाउने अनि विपक्षीलाई डाम्ने ? भन्दै एमालेलाई युवराज चौलागाईंको प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले सरकारले आफ्नालाई चोख्याएर विपक्षीलाई निशाना बनाएको आरोप लगाएका छन् । बागमती प्रदेशसभा सदस्यसमेत रहेका चौलागाईंले काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै रवि...