तीन महिनामा परिणाम निकाल्नेछुः प्रमुख कार्यकारी अधिकृत भुसाल
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गरिने बताएका छन् । मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय...