सांसद शर्माको आरोप : ‘बाढी प्रभावित क्षेत्रका नागरिक भोकभोकै बस्नुपरेको छ, सरकार प्रचारबाजीमा लाग्यो’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद युवराज शर्माले बाढी प्रभावित क्षेत्रका नागरिकलाई राहत वितरण तथा बेपत्ता नागरिकको खोजी कार्य प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै...