युवा तथा खेलकुद मन्त्री बने दीपक मनाङे, पद तथा गोपनीयताको शपथ केही बेरमा
पोखरा । दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित उनले केही बेरमा पद तथा गोपनीयताको...