सरकार कम्युनिष्ट प्रति वफादार बन्यो : नेता महर
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेबिसंघका पूर्वअध्यक्ष नैनसिंह महरले वर्तमान सरकार आम जनताभन्दा पनि कम्युनिष्ट पार्टीका सांगठित सदस्यप्रति वफादार रहेको आरोप लगाएका छन् । कांग्रेस भक्तपुरले नगरकोटको तेल्कोटमा...