‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’ : सचिव डा. लम्साल
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ...