ब्रेक्जिटपछि बेलायत–इयु सम्बन्ध सुधारमा सहमति
एजेन्सी । ब्रेक्जिटपछि एक दशकदेखि कमजोर बनेको सम्बन्ध सुधार्न बेलायत र युरोपेली संघ (इयु) व्यापार, युवा आदानप्रदान, आप्रवासन र सुरक्षासम्बन्धी सहकार्य विस्तार गर्न सहमत भएका छन् । शुक्रबार ब्रसेल्समा भएको...