२० कार्तिक २०८३, शुक्रबार
यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँ। यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ । भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । खेल ओमानको अल...