जलवायु विपद् पूर्वतयारीका लागि यूएन एसिया प्यासिफिक मन्त्री स्तरीय सम्मेलनमा नेपालले राख्यो तीन प्रस्ताव
काठमाडौँ । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्री स्तरीय सम्मेलनमा तीनवटा प्रस्ताव राखेको छ । थाइल्याण्डको राजधानी बैंककमा संयुक्त राष्ट्रसंघीय...