२५ कार्तिक २०७९, शुक्रबार
नेपाललाई यू-१५ महिला साफको उपाधि
काठमाडौँ । नेपालले बङ्गलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बङ्गलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन...