यू-१९ एसिया कपः युएईसँग नेपाल सात विकेटले पराजित
काठमाडौँ । ओमानमा जारी एसिसी यू-१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो...