एएफसी यू-२० महिला एशियन कप : आज नेपाल र उत्तर कोरिया भिड्दै
काठमाडौँ । एएफसी यू-२० महिला एशियन कपको छनोटमा आज नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु...