सामाजिक सुरक्षा कोषमा झन्डै एक खर्ब ३० अर्ब संकलन, ३२ लाख ४३ हजार योगदानकर्ता आबद्ध
काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संकलित रकम एक खर्ब ३० अर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३-८४ को असोज मसान्तसम्म कोषमा ३२ लाख ४३ हजार ७०१...