राष्ट्र गुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको विशिष्ट केन्द्रका रूपमा विश्वविद्यालयलाई स्थापित गर्न र अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउन ‘राष्ट्र गुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’...