एसपीलाई धम्क्याएको आरोपमा अशोक यादव पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन प्रहरी प्रमुखलाई धम्की दिएको आरोपमा अशोक यादव पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार तत्कालीन प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई धम्क्याएको तथा ज्यान मार्ने उद्योगसम्बन्धी...