अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले पनि दिए पदबाट राजीनामा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव योगेन्द्र पाण्डेले निजामती सेवाबाट राजीनामा दिएका छन्। पाण्डेको राजीनामा भोलिदेखि लागू हुने बताइएको छ। नियमित अवकाशका लागि उनको करिब डेढ वर्ष सेवा अवधि...