कञ्चनपुर-२ मा उज्यालो नेपालका उम्मेदवारको उम्मेदवारी निष्क्रिय, रास्वपाका बोहरालाई समर्थन
काठमाडौँ । उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर-२ मा उम्मेदवार बनेका योगेन्द्र बहादुर साउदले मतदानको अघिल्लो दिन आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । पार्टी नै परित्याग गरेर उनी आफ्नो उम्मेदवारीबाट पछि हटेका...