प्रधानमन्त्रीले केटा केटीको रगत पसिनाबाट खडा भएको व्यवस्थामै कुर्सी प्राप्त गरेका हुन् : योगेश भट्टराई
काठमाडौँ । पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले केटा केटीको रगत पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै कुर्सी प्राप्त...