योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने
काठमाडौँ । योगगुरु बाबा रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् । पतञ्जलि योगपीठको कार्यक्रममा भाग लिन हिजो (बिहीबार) नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले भोलि...