बाँकी योजनामा तदारुकता बढाउन निर्देशन, खर्च नहुँदा बजेट थन्किन नदिने संकेत
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने योजना तथा कार्यक्रमलाई तदारुकताका साथ अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। नेपाल विद्युत प्राधिकरण,...