योयो प्लाइउड उद्योग बन्द, छ सय बढी मजदुर बेरोजगार
राँझा (बाँके) । बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत छ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक...