चन्द्रमातर्फको मानव मिसन अघि बढाउँदै नासा, रकेट इन्धन परीक्षण सफल
केप क्यानाभेरल । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्त्वपूर्ण परीक्षण सोमबार सम्पन्न गरेको छ । यस परीक्षणको सफलताले आर्टेमिस कार्यक्रमअन्तर्गत...