सुत्केरी पश्चात् रक्तस्राव नरोकिएपछि हवाई उद्धार
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका-७ की ३० वर्षीया...