नेपालमा बाढीपछिको उद्धार र पुनर्स्थापनामा भारतको साथ रहने रक्षा मन्त्री सिंहको प्रतिबद्धता
काठमाडौँ। भारतका रक्षा मन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको खोज, उद्धार र पुनर्स्थापनामा भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ...