औद्योगिक क्षेत्रवरिपरिका ८४% बालबालिकाको रगतमा सिसा
काठमाडौं । देशका दुई ठूला औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा लिड (सिसा) को मात्रा अत्यधिक पाइएको छ । सन् २०१६ को अन्त्यतिर गरिएको परीक्षणमा वीरगन्ज र काठमाडौंका ८४ प्रतिशत बालबालिकाको रगतमा...