पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगंगाका सडक स्तरोन्नति
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगंगामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष...