सीके राउतको आरोप-सरकारले रंगभेदी विभेद गर्यो
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले मधेसीहरुलाई रङ्ग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले...