ऊर्जामन्त्री श्रेष्ठ र एआईआईबीका महानिर्देशक मिश्राबीच भेटवार्ता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)का महानिर्देशक रजत मिश्राको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा ऊर्जा क्षेत्रको...