एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् रजत
काठमाडौँ। नेपालकी एरिका गुरुङ एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदकमा सीमित भएकी छिन्। उनले फाइनलमा भियतनामी खेलाडीसँग पराजय ब्योहोरिन्। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनै पनि नेपाली खेलाडी फाइनल पुग्न...