निर्वाचन आयोगको दुई वर्षे कार्ययोजना: ३५ क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन
काठमाडौँ । निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत दुई वर्षमा सम्पन्न गर्नुपर्ने ३५ वटा क्रियाकलापमध्ये ९ वटामात्रै पूर्ण कार्यान्वयन गरेको छ । १६ वटा क्रियाकलाप आंशिक रूपमा कार्यान्वयन भएका छन् भने...