मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो
काठमाडौँ। हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले आज एक सूचना जारी गर्दै सडक निर्माणको जिम्मा...