काठमाडौँका यी स्थानमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्र र काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाले शनिबार र आइतबार विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। प्राधिकरणले...