रत्नपार्कमा अब नि:शुल्क वाइफाइ चलाउन पाइने
काठमाडौँ । काठमाडौँको रत्नपार्कमा जाडो याममा घाम ताप्दै नि:शुल्क (वाइफाइ) इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रूपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै नि:शुल्क वाइफाइ...