२० कार्तिक २०८३, शुक्रबार
केपी शर्मा ओलीद्वारा दिवंगत रनधता पोखरेलप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ । निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवंगत पोखरेलको...