‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालसँग पार्टी एकताको चर्चा चलिरहेका बेला नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरेकी छन् । पेरिसडाँडामा आयोजित भेटमा नेकपा संयोजक...