तीन उपसचिवसहित १८ कर्मचारीहरूको सरुवा, को कहाँ ?
काठमाडौँ । तीन उपसचिवसहित १८ कर्मचारीहरूको सरुवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले लेखाका तीन उपसचिवसहित १८ कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाएको हो । कार्यालयले आवश्यकता अनुसार विभिन्न समयमा पटक...