शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपालको शिक्षा...